दफा ३३
नियमहरू बनाउने नेपाल सरकारको अधिकार
यस ऐनको उद्दश्य कार्यान्वित गर्न नेपाल
सरकारले नियमहरू बनाउन सक्नेछ र यी नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि
लागू हुनेछन्।